राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम


    • राष्ट्रसेवक
    •    
    • May 29, 2023

  • काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ।१६ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललगायतको उपस्थितिमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको हो।

    सो विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए ।

  • ताजा समाचार