राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाने


    • राष्ट्रसेवक
    •    
    • June 8, 2023

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बुटवल जाने भएका छन् ।

    आज बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे बुटवल जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    गत जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।
  • ताजा समाचार