राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पाकिस्तान र दक्षिण कोरियाका राजदूतले बुझाए राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र


    • राष्ट्रसेवक
    •    
    • June 12, 2023

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले सोमबार ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

    नेपालमा नयाँ राजदूतको रूपमा आएका उनीहरूले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

  • ताजा समाचार