राष्ट्रसेवक
  • १२ साउन २०८१
  • स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना


    • राष्ट्रसेवक
    •    
    • June 12, 2023

  • प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ ।

    लु१च६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

    गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिएको छ ।

     

  • ताजा समाचार