राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पेटसम्बन्धी समस्याले ग्रसित देउवा उपचारका लागि आज सिंगापुर जाँदै


    • राष्ट्रसेवक
    •    
    • June 13, 2023

  • काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

    नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागि प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

    देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जाने तयारी छ ।

  • ताजा समाचार