राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बझाङमा सुदुरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना


    • राष्ट्रसेवक
    •    
    • June 20, 2023

  • काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ।

    सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। गाडीमा ५ जना सवार थिए। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जाँदैछ ।

  • ताजा समाचार