राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुल्यो,सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार  


    • राष्ट्रसेवक
    •    
    • June 22, 2023

  • काठमाडौँ : सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ ।

    सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

     

  • ताजा समाचार