राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जसपाको केन्द्रीय समिति बैठक सुरु


    • राष्ट्रसेवक
    •    
    • June 24, 2023

  • काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । 

    शनिबार काठमाडौंको एक होटलमा बैठक सुरु भएको हो । आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो ।

    आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।

  • ताजा समाचार