राष्ट्रसेवक
  • ११ वैशाख २०८१
  • उपराष्ट्रपति पद जरुरी छैन : सांसद मनिष झा


    • राष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्।

    प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्नै सांसद झाले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले अहिलेसम्मका उपराष्ट्रपतिले सम्झिनलायक कुनै काम नगरेको भन्दै उनले यसको औचित्य नभएको टिप्पणी गरे ।

    उनले उपराष्ट्रपति पद कर र खर्च बढाउनका लागि मात्रै भएको उल्लेख गरे ।

  • ताजा समाचार