राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बालेनविरुद्ध अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • June 25, 2023

  •  

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

    हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यसबारे न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार सुनुवाई हुनेगरी पेशी तोकिएको थियो ।

    अदालतको आदेश मान्दिनँ भनेर मेयर बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । अवहेलना उजुरी दर्ता गरेकी थिइन् ।

  • ताजा समाचार