राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयकको प्रतिवेदन पेस


    • राष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छन् ।

    राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो ।

    विधेयकबारे सम्बन्धित निकायसँगको पटक(पटक छलफलपछि केही संशोधनका सुझाव समिति प्रतिवेदन दिइएको सभापति राईले बताइन् ।

  • ताजा समाचार