राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौं महानगरद्वारा मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द


    • राष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौँ- काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराएको छ ।

    महानगरले काठमाडौँको मैतीदेवीमा मापदण्डविपरीत सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको हो ।

    महानगरले आइतबार साँझ ४ बजेतिर उक्त क्लिनिक बन्द गराएको हो । उक्त क्लिनिकले मधुमेह, मोटोपन, उच्च रक्तचाप, थाइराइडजस्ता रोग निको पार्ने दाबी गर्दै आएको थियो ।

  • ताजा समाचार