राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका पूर्व खरिदार पक्राउ


    • राष्ट्रसेवक
    •    
    • June 27, 2023

  • काठमाडौं– ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

    कार्कीलगायत अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । जसअनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ परेका छन् ।

  • ताजा समाचार