राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता


    • राष्ट्रसेवक
    •    
    • June 29, 2023

  • काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री दाहाललाई भेट अध्यक्ष तिमिल्सिना आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

  • ताजा समाचार