राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ६०० रुपैयाँले घट्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • June 29, 2023

  • काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ ६०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै, चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँ कारोबार भइरहेको छ ।

  • ताजा समाचार