राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ 


    • राष्ट्रसेवक
    •    
    • July 2, 2023

  • काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

    प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको हो ।

    तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

  • ताजा समाचार