राष्ट्रसेवक
  • १२ साउन २०८१
  • लम्पी स्किनबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


    • राष्ट्रसेवक
    •    
    • July 14, 2023

  • काठमाडौँँ । सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

    शुक्रबार पनि सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्पी स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् ।

  • ताजा समाचार