राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एमाले अध्यक्ष ओली मङ्गलवार कम्बोडिया जाने


    • राष्ट्रसेवक
    •    
    • July 15, 2023

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मङ्गलवार कम्बोडिया जाने भएका छन् ।

    शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

  • ताजा समाचार