राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एमाले सचिवालय बैठकबाट यी ६ प्रस्ताव पारित (पूर्णपाठ)


    • राष्ट्रसेवक
    •    
    • July 15, 2023

  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ ।

    यस्तै, किसानलाई मल उपलब्ध गराउन माग गरिएको छ । मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनलगायत माग गरिएको छ ।

    पूर्णपाठ पढ्नोस्–

  • ताजा समाचार