राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


    • राष्ट्रसेवक
    •    
    • July 16, 2023

  • काठमाडौं– ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

    न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

  • ताजा समाचार