राष्ट्रसेवक
  • १२ साउन २०८१
  • दुईवटा न्यारोबडी ग्राउन्डेड भएको घटनामा निगमद्वारा यात्रुसँग क्षमायाचना


    • राष्ट्रसेवक
    •    
    • July 17, 2023

  • काठमाडौँ— नेपाल वायुसेवा निगमले आफ्ना दुइटा न्यारोबडी विमानमा चरा ठोक्किएका कारण ग्राउण्डेड गर्नुपरेको कारण देखाउँदै यात्रुसँग क्षमा मागेको छ ।

    निगमले विज्ञप्ति जारी गर्दै दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबडी विमान रहेको भनी ती न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको छ ।

    जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परेका छन् ।

  • ताजा समाचार