राष्ट्रसेवक
  • १२ साउन २०८१
  • परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू)


    • राष्ट्रसेवक
    •    
    • July 20, 2023

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन परीक्षणका लागि टक्सार विभाग ल्याइएको छ।

    मङ्गलवार विमानस्थलबाट करिब सय केजी सुन जाँचपास गरिसकेको अवस्थामा बरामद भएको थियो। परीक्षणका लागि आठवटा बाकसमा सुन टक्सार ल्याइएको हो।

     

     

  • ताजा समाचार