राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]


    • राष्ट्रसेवक
    •    
    • July 23, 2023

  • नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ ।

    आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

    मौद्रिक नीतिको यस्तो  छ  पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

     

     

  • ताजा समाचार