राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सत्ता नपाएपछि केही राजनीतिक दलले सेनामाथि आक्रमण गरे : परराष्ट्रमन्त्री साउद


    • राष्ट्रसेवक
    •    
    • July 23, 2023

  • काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।

    जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलले सेनामाथि आक्रमण गरेको बताएका हुन् ।

    ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उनले भने ।

    आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।

  • ताजा समाचार