राष्ट्रसेवक
  • १२ साउन २०८१
  • दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते


    • राष्ट्रसेवक
    •    
    • July 25, 2023

  • दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।

    घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका(६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।

    बसमा सवार २५र२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।

    बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।

  • ताजा समाचार