राष्ट्रसेवक
  • १२ साउन २०८१
  • १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने


    • राष्ट्रसेवक
    •    
    • July 27, 2023

  • काठमाडौँ । तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

    विमानस्थलबाट गत २ साउनमा बरामद भएको उक्त सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको हो ।

    राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी दिन लागिएको हो ।

    हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।

  • ताजा समाचार