राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सार्वजनिक लेखा समितिको बैठक स्थगित


    • राष्ट्रसेवक
    •    
    • July 28, 2023

  • काठमाडौँ । गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

    अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफल गर्न शुक्रबारका लागि बोलाइएको बैठक कोरम नपुग्दा बस्न नसकेको हो ।

    २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भएको जनाइएको छ ।

    समितिका अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।

  • ताजा समाचार