राष्ट्रसेवक
  • १२ साउन २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ


    • राष्ट्रसेवक
    •    
    • July 31, 2023

  • काठमाडौँ । बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतवार साँझ करिब ८१ ग्राम तौलको सुनका ब्रासलेटसहित पक्राउ गरेको बताइएको छ ।

    प्रहरीका अनुसार कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • ताजा समाचार