राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विश्व किर्तिमानी रक्ष कुमार राईलाई मानार्थ विद्यावारिधी


    • राष्ट्रसेवक
    •    
    • October 4, 2023

  • भारत, १७ अशोज । नेपालका विश्व किर्तिमानी रक्ष कुमार राईले वेबिक विश्व विद्यालय घानाबाट मानार्थ विद्यावारिधी उपाधी पाएका छन् । उनले मल्टिपल वर्ल्ड रेकर्ड्समा यो उपाधि पाएका हुन् । वेबिक विश्व विद्यालय कुलपति डाक्टर फेलिक्स ओˆसु ड्ज्यानबाट ग्रहण भएको थियो ।
    हालै भारतको राजस्थानस्थित इन्टरनेशनल सेन्टरमा आयोजित एक समारोहमा राईले थप दुई विश्व किर्तिमान समेत कायम गरेका छन् । किङ्गस् बुक अफ वर्ल्ड रेकर्डस् साथै अयाक्स कुलिसिप वर्ल्ड रेकर्ड्समा समेत छुट्टाछुट्टै बिधामा विश्व रेकर्ड्स कायम गरेका छन् ।

    रि सिङ्गो नेपालीहरुको शिर विश्व सामु उच्च पारेका छन Û यो भन्दा अगाडि राइ ले ४ विश्व रेकर्ड्स बनाएको थिए अब ६ किर्तिमान कायम भैसकेको छ यो सिङ्गो देश कै लागि गौरव को कुरा हो Û राई पुस्तक लेखन , खेलजगतमा समेत उत्तिकै अब्बल छनÛ मानर्थ बिधावरी को सम्मान धभददष्अ गलष्खभचकष्तथ घाना कै कुल पति डाक्टर फेलिक्स ओˆसु ड्ज्यान बाट ग्रहण भएको थियो Û आगामी समय विश्व शान्ति र मानवतावाद को निमित्त खर्चिने कुरा राई को छ Û मानार्थ डक्टरेट उपाधि प्राप्त गर्ने केही ऊल्लेखनीय व्यक्तिहरूमा संयुत्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई, प्रख्यात लेखक टोनी मोरिसन, स्वर्गीय भौतिकशास्त्री र ब्रहृमाण्डविद् स्टीफन हकिङ, मिडिया मोगल र परोपकारी ओप्रा विन्फ्रे, नेल्सन मण्डेला, लगायत छन् ।

  • ताजा समाचार