राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ७०० रुपैयाँले घट्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • June 23, 2023

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।