राष्ट्रसेवक
  • ०६ कात्तिक २०८१
  • ‘के तपाईं ट्विटरमा एडिट बटन चाहनुहुन्छ ?’


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — फेसबुक, युट्युब, लिंक्डइनलगायतका सामाजिक सञ्जालमा पोस्ट सम्पादन गर्न मिले पनि माइक्रो ब्लगिङ साइट ट्विटरमा भने मिल्दैन ।  सम्पादनको फिचर नहुँदा प्रयोगकर्ताले निकै सजग भएर लेख्नुपर्ने हुन्छ । ट्विटर लन्च भएको १५ वर्ष भइसकेको छ ।

    यसबीचमा प्रयोगकर्ताले धेरै पटक सम्पादनको फिचर ल्याउन माग गरिरहेका छन् । ट्विटरका संस्थापक ज्याक डोर्सीले पटक-पटक सम्पादनको फिचर नल्याउने पनि बताएका थिए ।