राष्ट्रसेवक
  • १२ साउन २०८१
  • खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द


    • राष्ट्रसेवक
    •    
    • June 14, 2022

  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ।

    कम्पनीले विज्ञापन नम्बर २१/०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।

  • ताजा समाचार