केदारप्रसाद खतिवडा
शाखा अधिकृत
– League of nation का प्रथम महासचिव जेम्स एरिक ड्रुम्यान्ड हुन् । अन्तिम महासचिव Sean Leaster हुन् ।
– UNOको नारा Its your world हो ।
– Asean का औपचारीक भाषा १० वटा छन् कार्यालयको भाषा अंग्रेजि हो । यसको नारा One vision one community one identity हो ।
– EU को अन्तिम सदस्य २८ औं क्रोएसिया हो । यो १ जुलाई २०१३ मा सदस्य भएको हो नारा United in diversity हो ।
– EU का पहिलो महासचिव Christian Calmes हुन् ।
– Interpol को नारा Connecting police for safer हो ।
– असंलग्न आन्दोलनका प्रथम महासचिव जोसेफ ब्रज टिटो हुन् ६३ ओैं IHAM Aliyev हुन् ।
– NAM cooperation centre इन्डोनेसिया, भारत र क्युवामा रहेको छ ।
– नेपाललाइ हालसम्म ११६ राष्ट्रले शान्ति क्षेत्रको मान्यता दिएका छन् ११६ ओैं देश आयरल्याण्ड हो ।
– शान्ति क्षेत्रको मान्यता दिने पहिलो ४ देश चीन, पाकिस्तान उत्तर कोरिया र दक्षिण कोरिया हो ।
– हालसम्म नेपालमा २७ देशका राजदुतावास छन् नेपालका राजदुतावास ३० देशमा छन् ।
– सार्क देशहरु भारत वंगलादेश पाकिस्तान र श्रिलंकाको राजदुतावास नेपालमा छ ।
– प्रवुद्ध समुह EPG को पहिलो बैठक २०७३ असार २० देखि २१ काठमाडौंमा भयो भने अन्तिम नवौं बैठक २०७५ असार १५ देखि १६ काठमाडौंमै भयो ।
– नेपालमा कार्यरत जापानी सहयोग संस्थाहरु JICA ,JOCv, OECF हुन् ।
– The Hexgon भनेर फ्रान्सलाई चिनिन्छ ।
– UNO का महासचिव कोफि अन्नानको निधन २०१८ अगस्ट १८ मा भयो ।
– नेपाल भ्रमण गर्ने महासचिवहरु ह्याभियर पेरेज द क्वयर, कुर्त वाइल्ड हाइम, कोफि अन्नान, बानकि मुन, उ थान्त हुन्
– लुम्विनी भ्रमण गर्ने उ थान्त र बानकि मुन हुन् ।
– UNO को बजेटमा योगदान गर्ने पहिला ५ देश अमेरिका चीन जापान जर्मनी र फ्रान्स हो ।
– UNO ले शान्ति स्थापनामा सबैभन्दा बढि खर्च गरेको मुलुक कम्बोडिया हो ।