राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अन्तराष्ट्रिय संघ संस्था सम्बन्धी महत्वपुर्ण विषयहरु


    • राष्ट्रसेवक
    •    
    • September 1, 2022

  • केदारप्रसाद खतिवडा
    शाखा अधिकृत

    – League of nation का प्रथम महासचिव जेम्स एरिक ड्रुम्यान्ड हुन् । अन्तिम महासचिव Sean Leaster हुन् ।

    –  UNOको नारा Its your world हो ।

    – Asean का औपचारीक भाषा १० वटा छन् कार्यालयको भाषा अंग्रेजि हो । यसको नारा One vision one community one identity हो ।

    – EU को अन्तिम सदस्य २८ औं क्रोएसिया हो । यो १ जुलाई २०१३ मा सदस्य भएको हो नारा United in diversity हो ।

    – EU का पहिलो महासचिव Christian Calmes हुन् ।

    – Interpol को नारा Connecting police for safer हो ।

    – असंलग्न आन्दोलनका प्रथम महासचिव जोसेफ ब्रज टिटो हुन् ६३ ओैं IHAM Aliyev हुन् ।

    – NAM cooperation centre इन्डोनेसिया, भारत र क्युवामा रहेको छ ।

    – नेपाललाइ हालसम्म ११६ राष्ट्रले शान्ति क्षेत्रको मान्यता दिएका छन् ११६ ओैं देश आयरल्याण्ड हो ।

    – शान्ति क्षेत्रको मान्यता दिने पहिलो ४ देश चीन, पाकिस्तान उत्तर कोरिया र दक्षिण कोरिया हो ।

    – हालसम्म नेपालमा २७ देशका राजदुतावास छन् नेपालका राजदुतावास ३० देशमा छन् ।

    – सार्क देशहरु भारत वंगलादेश पाकिस्तान र श्रिलंकाको राजदुतावास नेपालमा छ ।

    – प्रवुद्ध समुह EPG को पहिलो बैठक २०७३ असार २० देखि २१ काठमाडौंमा भयो भने अन्तिम नवौं बैठक २०७५ असार १५ देखि १६ काठमाडौंमै भयो ।

    – नेपालमा कार्यरत जापानी सहयोग संस्थाहरु JICA ,JOCv, OECF हुन् ।

    – The Hexgon भनेर फ्रान्सलाई चिनिन्छ ।

    – UNO का महासचिव कोफि अन्नानको निधन २०१८ अगस्ट १८ मा भयो ।

    – नेपाल भ्रमण गर्ने महासचिवहरु ह्याभियर पेरेज द क्वयर, कुर्त वाइल्ड हाइम, कोफि अन्नान, बानकि मुन, उ थान्त हुन्

    – लुम्विनी भ्रमण गर्ने उ थान्त र बानकि मुन हुन् ।

    – UNO को बजेटमा योगदान गर्ने पहिला ५ देश अमेरिका चीन जापान जर्मनी र फ्रान्स हो ।

    – UNO ले शान्ति स्थापनामा सबैभन्दा बढि खर्च गरेको मुलुक कम्बोडिया हो ।