राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एसपीपीमा राष्ट्रपतिको चासो


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का नाममा नेपालमा अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति हुने गरी आएको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेकी छन् ।

    सैनिक सहयोगको ढोकाबाट छिरेर नेपालमा अमेरिकी सैनिकको ब्यारेक राख्न यो प्रस्ताव आएको तर्क गर्दै राजनीतिक वृत्त तरंगित भइरहेका बेला राष्ट्रपति भण्डारीले पनि यसप्रति सरोकार व्यक्त गरेकी हुन् । राष्ट्रपति नेपाली सेनाकी परमाधिपति हुन् ।

  • ताजा समाचार