राष्ट्रसेवक
  • १२ साउन २०८१
  • चुनावका दिन उपत्यकाभित्र सार्वजनिक सवारी साधन नचल्ने निर्णय


    • राष्ट्रसेवक
    •    
    • November 17, 2022

  • काठमाडौं, मंसिर १ । काठमाडौं उपत्यकामा मंसिर ४, गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाबको दिनमा सार्वजनिक साधान नचल्ने भएका छन् | त्यसैगरी सोहि दिनमा काठमाडौँ, भक्तपुर र ललितपुरमा सवारी साधन संचालनमा  रोक लगाइएको तिनैवटा  जिल्लाका प्रमुख जिल्ला अधिकारीले सयुक्त बैठक बसी निर्णय गरेको जानकारी आएको छ ।

    निर्वाचन आयोगले मापदण्ड तोकेका र सोहि दिनको  पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने भएका छन् । सोहि दिनमा बिहान ४ बजे देखि  बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।

     

     

     

     

     

     

     

     

     

     

  • ताजा समाचार